१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाईनलमा

काठमाडौं । शिर्ष वरियताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको चौथो चरणको खेलमा रुसका करेन खाच्नोभलाई पराजित