१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नौवस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण, काम सुरु नहुँदा बन्यो २ सय ६८ घरटहरा

उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने जोखिम बढेको