बारका पदाधिकारीहरू शीर्ष ठूला दलका सिफारिसम चुनाव जितेका व्यक्तिहरू हुन् । आफैँले समर्थन गरेको दलका शीर्ष नेताहरूलाई मनाउन नसक्नु उनीहरूको कमजोरी बन्यो ।
थुनछेकको मुद्दामा बहसका लागि केही दिनअघि सर्वोच्च अदालत आइपुग्नुभएका धनकुटा बार अध्यक्ष हिमा बस्नेत पनि न्यायाधीशको हड्तालले न्यायलिकामाथि खेलबाड भइहरेको टिप्पणी गर्नुहुन्छ ।
काठमाडौं, भदौ ७ । न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न गठन भएको समितिले पूर्व अध्ययन प्रतिवेदनहरुको समेत अध्ययन गर्ने भएको छ । सर्वोच्च अदालतका न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा