१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्य न्यायाधिवक्ताहरुको घोषणापत्र जारी

जनकपुर । मुख्य न्यायाधिवक्ताको कार्यालय मातहत रहने न्यायाधीवक्ता लगायतका कर्मचारीहरुको व्यवस्थापन प्रदेश लोकसेवा आयोगले नै गर्ने गरि कानून निर्माण गर्न सातै प्रदेशका मुख्य न्यायाधीवक्ताहरुले माग गरेका छन् । मधेस प्रदेशको