१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा उहाँको निधन भएको हो । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइ रहनुभएका

सर्वोच्चमा नियुक्त ६ न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधशि विश्वम्भरप्रसाद श्रेष्ठले उहाँहरुलाई

न्यायाधीशमा सिफारिस भएका ६ जनाबारे सुनुवाइ समितिले आज निर्णय गर्दै

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदैछ । गत मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा

बिदा हुने दिन नजिकिँदै, न्यायाधीश नियुक्तीमा पन्छिदै प्रधानन्यायाधीश कार्की

काठमाडौं । न्यायाधीश नियुक्ति गर्नुपर्ने चुनौतीसँगै सर्वाेच्च अदालतको प्रधानन्यायाधीश बन्नु भएका हरिकृष्ण कार्की देशको न्याय प्रशासनलाई अलपत्र अवस्थामानै छाडेर बाहिरिने सम्भावना बढ्दै गएको छ । तर प्रधानन्यायाधीश कार्की स्वयं र

रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्छ : प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत सहितका न्यायालयमा रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्ने बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा अदालतको न्याय सम्पादन प्रक्रियामा नै अवरोध आउनसक्ने

नेतालाई खुशी पार्न कानुन व्यवसायीलाई न्यायाधीश बनाउन प्रधानन्यायाधीशकै रुचि

काठमाडौं । जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म दलीय भागवण्डामा न्यायाधीश बनाइँदा न्यायको चुरो मर्नुका साथै लोकसेवामार्फत आएका न्यायक्षेत्रका उम्दा प्रतिभाको भविष्य समाप्त भएको तर्फ सर्वत्र दबाब पर्न थालेको छ ।

प्रधानन्यायाधीश कार्कीको मातहतमा नबस्ने भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा राजीनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उहाँले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न

योग्यलाई मात्रै उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न पूर्व न्यायाधीश फोरमको जोड

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले बहालवाला जिल्ला न्यायाधीशमध्ये योग्यलाई मात्र उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु पर्ने माग न्यायपरिषद्ले अविलम्ब पुरा गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन

२७ न्यायाधीशका लागि ८१ जनाको नाम छनोट

काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका रिक्त २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ । उनीहरुमाथि उजुरी दिनका लागि परिषद्ले सार्वजनिक सूचना पनि प्रकाशित गरेको छ

२२४ जना जिल्ला न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरुको सरुवा गरेको हो । कामु प्रधानन्यायाधीश