काठमाडौं । संघीय संसदकाे संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम आज (मंगलबार) अनुमोदन गर्दैछ । समितिले आह्वान गरेको समयसीमाभित्र कुनैपनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनुवाई समितिको