२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्यमा