एजेन्सी । पकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित गरेकाे छ । पछिल्लो समय पाकिस्तानमा बलात्कारका घटनाप्रति सर्वसाधारणमा बढिरहेको आक्रोशलाई मध्यनजर गदैे बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित
काठमाडौं । पाकिस्तानमा बलात्कारसम्बन्धी नयाँ अध्यादेश जारी गरिएको छ । लाहोरमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको विषयले देशभर आक्रोश पैदा गरेपछि बलात्कारीलाई कडा कारवाहीको प्रावधानसहित नयाँ अध्यादेश ल्याईएको हो