सिरहा । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस
सिन्धुल । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तीन जना बालिकाहरुको सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीकै विवेक मगर, शिव मगर, हेम लामा,
भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।
काठमाडौं, कात्तिक ४ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोटका घर भइ काठमाडौंको कोटेश्वरमा बस्दै आएका चित्रबहादुर पुन रहेका छन्
काठमाडौं, असोज २५ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्न खोज्ने भारतीय लुटेराहरुलाई रोक्दा बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार भएको छ । भारतीय लुटेरा समूहले सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया
घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोली आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेका छन् ।
पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।
तीनै जनालाई बैङ्क तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यूट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।
चितवन, असोज १२ । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । निकुञ्ज कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको