मोक्तानको साथबाट लागुऔषध अफिमजस्तो देखिने पदार्थ २ किलो एक सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
पक्राउ गरेका सात जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेका दुई घरका अभियुक्तले आफू र आफनो परिवारलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने सधैं गाली गलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको संघीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरिक्षक भीम दाहालले
कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङका ३० वर्षीय मदनसिं बम्जनलाई सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो ।
आन्तरिक उडानतर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जनालाई पक्राउ गरिएको
काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा
स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिकाका कौशिमाया स्याङतान, गंगा लामा, बकैया गाउँपालिकाका शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिकाका दशरथ अर्याल छन् ।
प्रहरीले ट्रकमा जाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा गाँजा फेला परेको थियो ।
बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट साढे २७ ग्राम लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।