१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय बिजुवार र लुम्बिनी प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले उनीहरूलाई प्यूठान नगरपालिका–८ बाग्दुलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

गौशालाबाट करिब दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं, साउन २० । प्रहरीले काठमाडौंको गौशालाबाट करिब दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई

हेटौंडामा ६५ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले सवारी साधन चालक चितवन जिल्ला भरतपुर महानगपालिका–२० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।

रेड बुल बेच्ने ४ जना पक्राउ

उक्त २ सय २ कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट

मकवानपुरमा एक वर्षमा लागूऔषध ओसार पसारमा संलग्न १५१ जना पक्राउ

मकवानपुर, साउन ५ । मकवानपुर प्रहरीले एक बर्षको अवधिमा लागूऔषधसहित १ सय ५१ जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसार पसारमा संलग्न उनीहरुलाई अदालतमा मुद्दा चलाएको मकवानपुरका प्रहरी प्रवक्ता तथा

पेस्तोलसहित ३ जना पक्राउ

रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन्

विराटनगरबाट एक भारतीय नागरिक पक्राउ

बिराटनगर । सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित एकजना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट विराटनगर आउदै गरेका भारतको अररियाका पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अर्घाखाँची, असार ३० । अर्घाखाँचीमा हत्या गरि फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षका नारायण सूर्यवंसीलाई हत्या गरि फरार

१ सय ७८ किलो गाँजासहित दुई जना पक्राउ, एक व्यक्ति फरार

चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।