२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


फरार ९ जना प्रतिवादी पक्राउ

दमौली, पुस २५ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला

४ वर्षदेखि बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

स्याङ्जा । ४ बर्ष देखि बुहारी बलात्कार गरेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय

बहुविवाह गर्ने पक्राउ

सप्तरी, पुस २३ । जेठी श्रीमति हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय

तनहुँमा घुससहित सव इन्जिनियर पक्राउ

तनहुँ, पुस २२ । तनहुँमा एक लाख ५० हजार रुपैयाँ घुस सहित सव इन्जिनीयर पक्राउ परेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियारको टोलीले

६६० मिलिग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ

धनकुटा । छथरजोरपाटी गाउँपालिका–२ को कोशी लोकमार्गमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । को ११ प ७७३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा धनकुटा खैरो हिरोइनसहित दुई जना पक्राउ

विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् । झापा मेचीनगरकाका बद्रीहाङ राई विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् । श्री एयरलाइन्सको

गैँडाको खागसहित एकजना पक्राउ

कैलाली । कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली बर्दगोरीया गाउँपालिकाका नैनबहादुर कठरिया रहेको प्रहरीले जनाएको छ । कठरियालाई सोमबार बिहान पक्राउ गरिएको हो । घटनाबारे

मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित तीनजना पक्राउ

चितवन । रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् । जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी

६ वर्षीया बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

उदयपुर । बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका

अर्काका नाममा कम्पनी खोल्ने रामकिशोर पक्राउ, १ अर्ब ३२ करोड रुपैयाँ मागदाबी गदै मुद्दा

काठमाडौं । राजश्व छली अभियोगमा विभागद्वारा १ अर्ब ३२ करोड बिगो मागदाबी सहित उच्च अदालतमा मुद्धा दायर ÷ अर्काका नाममा २६ कम्पनी खडा गरेर कारोबार काठमाडौं । राजस्व अनुसन्धान विभागले