३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


तीन लाख २१ हजार नक्कली नोट बरामद

चितवन, कात्तिक ६ । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनले लुकाइराखेको तीन लाख २१

असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै

रक्सी पिउँदा-पिउँदै विवादपछि ‘काकाको हत्या’

कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् । पवर्तलाई

‘बलात्कारी संगठन’ पेज बनाउने पक्राउ

काठमाडौं, असोज ३० । प्रहरीको साइबर ब्यूरोले कथित ‘बलात्कारी संगठन’ नामक फेसबुक पेज बनाएर अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठान घर भइ हाल

बागलुङमा ११ थान हतियारसहित ११ जना सार्वजनिक

बागलुङ, असोज ३० । जिल्ला प्रहरी कार्यलय बागलुङले ११ थान अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६५ औँ प्रहरी दिवसका अवसरमा ११ थान अबैध हतियार सहित

बुटवलमा सरकारी स्कुटर जलाउने चार युवक समातिए

रुपन्देही, असोज २९ । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनकाक्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा

दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी…

काठमाडौं, असोज २९ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए । तर, कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्नेजस्तै सञ्चार सेट (वाकिटकी) र सुरक्षा

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी, असोज २९ । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्

‘चेक बाउन्स’का फरार अभियुक्त पक्राउ

काठमाडौं, असोज २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘चेक बाउन्स’का फरार अभियुक्तलाई आइतबार राति चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भइ हाल काठमाडौंको वसुन्धरा बस्दै आएका