३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइके खड्का पक्राउ

भक्तपुर, असोज २३ । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८

भक्तपुरमा बसभित्र किशोरी बलात्कार आरोपी भद्रपुरबाट पक्राउ

भक्तपुर, असोज २३ । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी शुक्रबार यहाँ ल्याएको छ

६७ बन्डल पटाकासहित दुईजना समातिए

सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय

कस्तुरीको बिनासहित दुईजना पक्राउ

बाँके, असोज २३ । कोहलपुर नगरपालिका-२, आनन्दनगरबाट चार तोला कस्तुरीको बिनासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगुको खडेरा गाउँपालिका-७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र

गोरु मारेर मासु खाने चारजना पक्राउ

पाँचथर, असोज २० । पाँचथरमा गोरु मारेर मासु खाएको अभियोगमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक ३ का राईप्रसाद लिम्बु सम्हाम्फे, कुम्मायक ४ का वीरबहादुर तामाङ, कुम्मायक

जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ

बझाङ, असोज २० । जबरजस्ती करणीलाई गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यलय बझाङले नियन्त्रणमा लिएको छ । जबरजस्ती करणी गर्न खोजेको घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय

मकवानपुरमा लागु औषधसहित दुईजना पक्राउ

मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन

काठमाडौंमा महिलाको हत्या गरी फरार आरोपी हेटौंडाबाट पक्राउ

काठमाडौं, असोज २० । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले दुई वर्षअघि एकजना महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल मकवानपुरको

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी, असोज १९ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका

भ्रामक समाचार प्रकाशन गरी धम्की दिएर ठगेको आरोपमा पक्राउ

काठमाडौं, असोज १९ । महानगरीय प्रहरी परिसरको टोलीले भ्रामक समाचार प्रकाशन गरी सौदाबाजीमार्फत् ठगी गर्दै आएका एकजना व्यक्तिलाई पक्राउ गरेको छ । जुम्ला घर भएका पसल रोकायालाई महानगरीय प्रहरी परिसरको