काठमाडौं, असोज ७ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन
मकवानपुर, असोज ६ । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।
काठमाडौं, असोज ४ । प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय
चितवन, असोज २ । जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका-११, आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र सोही ठाउँका २४
नवलपुर, भदौ ३१ । हत्याको आरोपमा पूर्वी नवलपरासी प्रहरी कार्यालयले दुईजनालाई पक्राउ गरेको छ । एकजना व्यक्ति हत्याको आरोपमा उनकी श्रीमतीसहित दुईजना पक्राउ परेका हुन् । २०७६ असार २० गते
कञ्चनपुर, भदौ ३० । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही
बाँके, भदौ २९ । १० किलो अवैध लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका-१, भौवाबाट प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेहरुमा रुकुम पूर्वको पुथा
काठमाडौं । भारतको चर्चित दिल्ली हिंसामा संलग्न भएको आरोपमा दिल्लीको युनाईडेट अगेन्स्ट हेटका सहसंस्थापक उमर खालिद पक्राउ परेका छन् । पूर्व विद्यार्थी नेतासमेत रहेका उमरलाई प्रहरीले नियन्त्रणमा लिई ११ घण्टासम्मको
वालिङ, भदौ २८ । बाघको हड्डीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो
काठमाडौं, भदौ २७ । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँचजनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत, भेरीगंगाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट, बेलकोटगढी नगरपालिका-५ बस्ने १८ वर्षका सुरेन्द्र