५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पचली भैरव मन्दिरको पाटी पुनर्निर्माण सुरु

काठमाडौं, साउन २० । काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो