काठमाडौं । हेटौंडाबाट कुलेखानी हुदै काठमाडौंको सतुङ्गल जोड्ने सडकको म्याद तीन पटक थप हुँदासमेत निर्माण कार्य पूरा हुन सकेको छैन । ट्रयाक खोलेको २० बर्ष भईसक्दा पनि सडक निर्माण हुन