एजेन्सी । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै
कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार र स्थानीयको रोहवरमा नष्ट गरिएको डीएसपी थापाले बताउनुभयो ।
पाँचथर । पाँचथरको फिदिममा प्रहरीले ठुुलो परिमाणमा सुतली पटाका बरामद गरी नष्ट गरेको छ । पसलहरुबाट बिक्री भइरहेको सूचनाका आधारमा छापा मार्दा प्रहरीले ११ हजार ८८ थान पटाका बरामद गरेको
पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय झापाले २० लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा बरामद गरिएका पटाका बिहीबार सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो
सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय