एजेन्सी । भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ । बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँचनजना घाइते हुनुका साथै एकजना बेपत्ता भएको