१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पटेकडाँडामा पर्यटकको चहलपहल

तेह्रथुम, मंसिर १६ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटेकडाँडामा भौतिक पूर्वाधार निमार्णसँगै पर्यटकको घुइँचो लाग्न थालेको छ । केही वर्षअघिसम्म गुमनाम रहेको यो डाँडाको सुधारसँगै पर्यटकहरुको आकर्षण बढ्न