२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् । विद्यालयमा हरेक दिन