साथै नेता सिंह १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनुभयो । ‘लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ’, उहाँले भन्नुभयो ।
काठमाडौं । बिवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मुलुक भ्रष्टाचारबाट खोक्रो हुँदासम्म ताली बजाउने परीपाटीका कारण देश समृद्ध हुन नसक्ने बताउनु भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार भेटघाटमा बोल्दै