केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश
नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रूपमा विकास गर्ने उहाँको भनाय छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।
दिपेन्द्र अधिकारी काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल
काठमाडौं, चैत २७ । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश कार्य समितिमा ईमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर खुला सचिवमा निर्वाचित हुनुभएको छ । यही चैत्र २५ गते सम्पन्न महासंघको २६ औं
उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सहसचिवमा सन्तोष, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचित भएका छन् ।
तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।
शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो ।
संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।