२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

पत्रकार महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचनको मिति अनुसार बुधबार नेतृत्व चयनका लागि मुलुकभर निर्वाचन भएको हो ।

पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धनको प्यानल विजयी

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी हुनुभएको छ ।

पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण अधिकारी

कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवालीले १३० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मत मात्र ल्याउनुभयो । उपाध्यक्ष महिलामा प्रमिता ढकाल १४१ मत सहित विजयी हुनुभयो

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि इमेजकर्मी भण्डारीको उम्मेदारी

इलाम । चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रदेश नम्वर १ मा सदस्य पदका लागि उम्मेद्वारी दिएसंगै इमेजकर्मी तथा झापाली पत्रकार सुरेन्द्र भण्डारीको चर्चा चुलिएको छ ।

महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन पत्रकार महासंघले प्रतिनिधि तोक्याे

काठमाडौं । नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि तोकिएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासँघले केन्द्रीय प्रतिनिधि तोकिएको

इमेज प्रतिष्ठानको ५ औं साधारणसभा सम्पन्न

काठमाडौं, माघ १५ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आफ्नो ५ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले सम्पूर्ण पत्रकारहरुको छाता संगठन

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं, कात्तिक १३ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा

पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी

काठमाडौं, कात्तिक ६ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा–सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार

निःशुल्क उपचार गराउन माग, आन्दोलनको चेतावनी

काठमाडौं, कात्तिक ५ । कोरोना संक्रमित विपन्न र संक्रमणको उच्च जोखिममा रहेर काम गर्ने कर्मचारीलाईमात्र निःशुल्क उपचार गर्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघसहित विभिन्न

पत्रकार महासंघको राष्ट्रिय भेला हेटौँडामा

काठमाडौं, साउन ८ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ । गत वैशाखका लागि