काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले
यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले एक विज्ञप्ति मार्फत जनाएको छ । कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरूको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताउनुभयो ।
ईमेजखबर डटकमले जेठ १० गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणबीच राति गोप्य भेटवार्ता भएको समाचार प्रकाशित गरेको थियो ।
एजेन्सी । हङकङका ६ जना प्रजातन्त्र समर्थक पत्रकारलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको छ । हङकङको स्ट्याण्ड न्युज अनलाइनका ३ महिला र ३ पुरुष पत्रकारलाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा
एजेन्सी । अफगानिस्तानमा तालीवान विद्रोहीले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले जागिर गुमाएकाे तथ्यांक सार्वजनिक भएको छ । रिपोटर्स विदआउट बोर्डसले गरेको सर्वेक्षण अनुसार तालीवान विद्रोहीले २ सय
‘मैले कसैको पनि जुठो खाएको छैन,’ उनले भने, ‘घरमा पनि खासै जुठो नखान भनिरहेको हुन्छु, विशेषगरी गुलियो कुरा त झन् जुठो खाँदै नखानुस् भन्छु म ।’
पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ ।
एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी