काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ । ३४ वर्षिय कार्कीको वर्षको उपचारका क्रममा शनिबार साँझ ८ः०० बजे निधन
काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ
यस्तै कञ्चनपुर र डडेल्धुरामा ३/३, बैतडी, डोटी र बाजुराका २/२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको दार्चुला र अछाममा भने हालसम्म कुनै पत्रकार संक्रमणको चपेटामा
आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उनको निधनमा राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा उच्च अदालत पाटनले निवेदनको टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नू भन्ने आदेश दिएको थियो । तर त्यसको धज्जी उडाउँदै प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको थियो ।
काठमाडौं, बैशाख १० । नेपाल पत्रकार महासघंले कोरोनाको दोस्रो लहर फैलिएकाले पत्रकार र सञ्चारकर्मीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन माग गरेको छ । स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत
काठमाडौं । दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको
जबेगु इलामबाट प्रकाशित इलामपोष्ट दैनिकका सम्पादक हुनुहुन्छ भने सुसेली इलामबाट सञ्चालित रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।
अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा जमानतमा छुटेका थिए । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको घटनाको सम्बन्धमा उनलाई ४ नोभेम्बरमा घरबाटै पक्राउ गरिएको थियो ।
काठमाडौं । म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ । सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर