२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । सत्तारुढ नेकपाको विभाजनपछि उत्पन्न आधिकारिकताको विषयमा निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पत्र पठाएको छ । आयोगले आइतबार दुवै समूहलाई पत्र पठाउँदै आवश्यक कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो