१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कानूनको अभाव हुन दिँदैनौं : कानूनमन्त्री गिरी

पर्वत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक ऐन कानून तत्काल उपलब्ध गराउने बताउनुभएको छ । गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले मंगलबार

सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया

सडक व्यापारलाई तीन वटै तहको सरकारले कानूनी रुपमै व्यवस्थित गर्नुपर्छ : पदम गिरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ । प्रमुख सचेतक गिरीले सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई

जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायो : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाउनुभएको छ । सोमबार कानून, न्याय तथा

इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाई नगर्न पदम गिरीकाे सरकारसँग आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ । आईतबार प्रतिनिधि सभा बैठकमा विशेष

लम्पि स्किन रोगको रोकथामका लागि सरकार उदासिन : पदम गिरी

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका

प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौं : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनुभएको छ । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले

प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै : पदम गिरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि

मिटरब्याजमा ठूला नेतासमेत संलग्न रहेका एमाले प्रमुख सचेतक गिरीकाे आराेप

काठमाडौ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल

संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै