२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


लोक सेवा आयोग पदाधिकारीविहीन: कर्मचारी भर्ना, बढुवा लगायतका काम ठप्प

काठमाडौं । लोक सेवा आयोग आजबाट पदाधिकारीविहीन भएको छ । अध्यक्षसहित पाँच जना पदाधिकारीेको कार्यकाल हिजोदेखि सकिएपछि आयोगले गर्दै आएका नियमित काम प्रभावित हुने भएका छन् । आयोगको संलग्नतामा गरिने कर्मचारी