२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो ।