२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेमा पदाधिकारी थप, आज उम्मेदवारी दर्ता

बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । गत असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५

पदाधिकारीमा मेरो दावी रहँदैन : निरुदेवी पाल

पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।

राणालाई पदमुक्त गराउन सभामुखदेखि दलका नेताहरूसँग सहयोग माग्दै बार, कसकाे जवाफ के ?

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

शेखरकाे प्रश्न–‘पदाधिकारीहरूलाई महाधिवेशनकाे मिति सार्ने अधिकार कसले दियो ?’

शुक्रबार बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव आएसँगै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउनुभएको छ ।

गण्डकीमा प्रदेशसभा पदाधिकारीको पारिश्रमिक र सुविधा हेरफेर

जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही भने प्रदेश मामिला समितिका सभापति बनिसक्नुभएको छ । उहाँले संसदीय समितिको सभापतिका रूपमा सुविधा पाउँदै आउनुभएको छ ।

एमाले स्थायी कमिटी बैठकमा तीन प्रतिवेदनमाथि छलफल, सबै पदाधिकारी निर्वाचित गर्ने

प्रतिनिधिहरूको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रीत भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ लागिपर्ने निर्णय स्थायी कमिटीले गरेको उहाँले बताउनुभयो ।

जिम्मेवार पदाधिकारीको गैरजिम्मेदार बोलीले सेयर बजार घट्यो– लगानीकर्ता पौडेल

एक महिनाको अवधिमा लगानीकर्ताले ६ खर्ब ९२ अर्ब गुमाइसकेका छन् । दैनिक २१ अर्ब ३० करोड सम्म पुगेको कारोबार ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।

बीपी प्रतिष्ठानका भ्रष्टाचारी पदाधिकारीलाई सरकारले संरक्षण गरेको चिकित्सकको आरोप

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट्रचारमा संलग्न चारजना पदाधिकरीहरुलाई कार्वाही गर्नुको साटो सरकारले उल्टै संरक्षण गरेको यहाँका चिकित्सक कर्मचारीहरुले आरोप लगाएका छन् । ७० औं

धर्मशालामा पशुपति क्षेत्र विकास कोषको व्यापार, तारे होटलको बचाउ गर्दै पदाधिकारी

कोषका पदाधिकारी होटल सञ्चालकको बचाउमा उत्रिनुलाई आफ्नो कर्तव्य ठान्छन् । बरु बाहिर खाना खाएर बास त्यहाँ बस्न उनीहरूको सुझाव छ ।

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा आगामी १४औं