२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मन्त्रीको स्वार्थले बन्दी बनेको आयोग, साढे चार लाख शिक्षक प्रत्यक्ष प्रभावित

तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सिफारिसमा आफू अनुकुलका व्यक्ति नपरेको भन्दै सिफारिस नै बदर गर्नुभयो । यही कारण आयोग नेतृत्वविहीन रह्यो । जसको परिणाम शिक्षण अनुमति पत्र, शिक्षक बढुवा र

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस

पूर्व पदाधिकारीले नै पाएनन् क्रियाशील सदस्यता, कांग्रेसमा डनतन्त्र हावी भएको कार्यकर्ता गुनासो

१० लाख क्रियाशील पुर्‍याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।

वीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा.केसीको माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो ।

घिमिरेमाथि आक्रमण गर्नेलाई कांग्रेसले कडा कारबाही गर्ने, तीन दिनभित्र प्रक्रिया पूरा गर्न निर्देशन

बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए

क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा, ७० वडाको विवरण पदाधिकारीलाई

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानविन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने उहाँको भनाइ छ ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दै

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्ये श्यामकुमार घिमिरेमाथि भएको भौतिक आक्रमण्को सन्दर्भमा पनि छलफल हुनेछ । घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा सुरु

दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई

बिहीबार कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, असार ३० । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो । सरकारका