काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन्