२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपप्रधानमन्त्री पोखरेलको पद बहाली

काठमाडौं, असोज २९ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुभएको छ । यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त