१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

काठमाडौंः नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त हुन गएको हो ।