अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।
जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ
१ करोड ३५ लाख १२ हजार १ सय ६ रुपैयाँको लागतमा अस्पताल निर्माण गरिएको हो । २०७८ भदौ १३ गते नगर अस्पताल निर्माणका लागि सुनकोशी इन्जिनियरिङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो
२२ दिनमा ट्रयाक निर्माण सम्पन्न भएको पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । उक्त साइकल मार्गको दुरी ७ किलोमिटर रहेको छ ।
काभ्रेमा अहिले ८६ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।
काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र
उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताउनुभयो ।
पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख
काभ्रे, माघ २७ । काभ्रेको पनौती नगरपालिकामा बृहत माटो परीक्षण शिविर सञ्चालन भएको छ । माटोको अवस्था पत्ता लगाई माटो बिग्रिन नदिनुका साथै उत्पादकत्वमा बढाउन परिक्षण सुरु गरिएको जिल्लाको कृषि