काभ्रे । पनौती नगरपालिका वडा नम्बर ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिने भएको छ । अव्यवस्थित रहेका बिजुली तारका कारण दुर्घटनाको जोखिम बढेकाले तार व्यवस्थित गर्न लागिएको पनौती