६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आईपीएल टि–२० क्रिकेटमा आज पन्जाब र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल सोमबार राति ७:४५ बजे सुरू हुनेछ