१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पपुवान्युगिनीमा साढे सात रेक्टरस्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवान्युगिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ