२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परमाणु सन्धि सम्झौतामा रुसको अवरोध

काठमाडौं ।  रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो ।