२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परराष्ट्रमन्त्रीद्वारा मर्यादाविपरीत काम, कार्यवाहक राजदूतसँग विद्यालयकाे संयुक्त शिलान्यास

भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उहाँ सहभागी हुनुभएको हो ।

चिनियाँ विदेशमन्त्रीको भ्रमण कोशेढुंगा सावित भएको सरकारी दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताउनुभएको हो ।

श्रीलंकामा नेपाल र भारतका परराष्ट्रमन्त्रीको भेटवार्ता

दुवै मन्त्रीहरूबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिनुभयाे ।

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

मन्त्री डाक्टर खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाएको छ ।

राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का न्युयोर्कमा, असोज ११ गते सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा

परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघको बैठकमा भाग लिन आज अमेरिका जाँदै

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्र संघको बैठकमा सहभागि हुन आजै अमेरिका प्रस्थान गर्नुहुनेछ । आज साँझ साढे ८ बजे चार जनाको टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण, आजै राति अमेरिका उड्दै

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उहाँ अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्रीको शपथ लिँदै कांग्रेस नेता डा.नारायण खड्का

काठमाडौं । प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्दे हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति

काठमाडौं, असोज ५ । सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा