२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा परालकाे गुन्द्री लाेप हुँदै

स्याङ्जा । पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने