परासी । पश्चिम नवलपरासीको परासीमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव हुन् । उनले जिल्ला अदालतबाट करिब ५० मिटर
निसन्तान काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायले हर्षरामले गोली हानेको आफन्तले बताएका छन् ।
परासी । स्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिनुभएको छ । जिल्ला अध्यक्षलाई सम्बोधन गरि केन्द्र र प्रदेश समितिलाई
तलब/भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैवी प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत
निवेदन दिनेमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्तासहित वडा नम्बर ८ का वडाअध्यक्ष महेन्द्र ठाकुर र पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी छन् ।
परासी । सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३०
परासी, मंसिर ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनौटमा सभापति शेरबहादुर देउवाको गुट कमजोर देखिएको छ । संस्थापन इतर खेमाले बुहमत प्रतिनिधि जितेको
भएको भौतिक संरचना तहसनहस भएपछि पत्रकारहरू बिल्लीबाठमा परेका छन् । घर डुबानमा परे पनि कतव्र्यबाट भने उनीहरू कत्ति पनि बिमुख भएका छैनन् । जनतालाई सुसुचित गराउन नियमित कामलाई नछाडेको पत्रकार
१० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीय बताउँछन् । दिउँसो २ बजेदेखि पानीको
हरि शर्मा परासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको सोमबार राती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । कार्यालय अगाडी बाटोमा हिँडिरहेका ४३ वर्षीय वाग्लेलाई