प्रयोगशालामा अहिले ५० जातका आलुको अनुसन्धान भइरहेको छ । नेपालको रैथाने र विभिन्न देशबाट आलुका केही दाना ल्याएर अनुसन्धान गरी आलुको बीउ उत्पादनमा लागेको कृषक शशि अधिकारीले बताउनुभयो ।