प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताउनुभयो । उहाँले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको दाबी गर्नुभयो ।