१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बीआरआई परियोजना अन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : सरकार

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनैपनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

एमसीसी कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सलगायत सरोकारवालासँग गर्नुभएको भर्चुअल बैठकमा परियोजना चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो ।

साढे ९ अर्बको ग्रामीण उद्यम र विकास परियोजना शुभारम्भ

सरकारले विश्व बैंकको सहयोगमा साढे ९ अर्ब रुपैयाँ बराबरको ग्रामीण उद्यम र आर्थिक विकास परियोजना शुभारम्भ गरेको छ ।

विश्वको दोस्रो ठूलो विद्युत् परियोजनाबाट उत्पादन सुरु

प्रत्येक यूनिटको क्षमता १० लाख किलोवाट छ । यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि जैविक इन्धनको प्रयोगमा ठूलो कमी आउने र वातावरण संरक्षणमा सहयोग पुग्ने अधिकारीहरूको भनाइ छ ।

राप्ती खोलालाई प्रदेश २ पुर्‍याउने परियोजनाको अध्ययन सुरु

काठमाडौं । प्रदेश २ सरकारले राप्ती खोलालाई भित्र्याउन दुधौरा डाइभर्सन बहुद्देश्यीय परियोजना अध्ययनको काम सुरु गरेको छ । मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी बाराको दुधौरा खोलामा पानी ल्याउने सम्भाब्यता अध्ययन

एमसीसी नआए आफ्नै लगानीमा परियोजना बनाउनुपर्छ– उपाध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । एमसीसी बारे राजनीतिक रूपमा पक्ष र विपक्षमा

मोनोरेल, बुद्धपार्क परियोजना सुरु गर्न सकिएन : मेयर शाक्य

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल,

इलाममा पर्यटन प्रवर्द्धनमा नयाँ परियोजना सञ्चालन

इलाम, मंसिर १६ । इलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेगरी नयाँ परियोजना सञ्चालनमा आएको छ । इलाम उद्योग वाणिज्य संघ इलामले दिगो रोजगारीका लागि सीप विकास परियोजना सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता

काठमाडौं, मंसिर ४ । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । महासंघले ब्रिटिस काउन्सिलसँग गत कात्तिक २७ गते

गैरसरकारी संस्थाहरुको परियोजना सञ्चालनका लागि स्वीकृत रकमको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं, असोज १२ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले समाजकल्याण परिषद्लाई स्थापनाकालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत् सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटकोे वार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको सोमबार सिंहदरबारमा बसेको