६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पुस्तकालयको माध्यमबाट समाजका समस्या हटाउँदै परिवर्तन गराउन सक्रिय किशोरीहरु

चितवन । पुस्तकालयको माध्यमबाट हिँसा, बलात्कार र अपराध निराकरण गर्न किशोरीहरुले पहल थालेका छन् । पर्याप्त शिक्षाको अभाव, अवसरबाट बन्चित हुनुपरेको पीडालाई भुलाउँदै केही किशोरीहरु नेतृत्वदायी भूमिकामा सक्रिय छन् ।