२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाजुरामा बाढीपहिरोका कारण १३ परिवार बिस्थापित

काठमाडौं । बाजुराका छुट्टाछुट्टै स्थानमा बाढी र पहिरोका कारण १३ परिवार बिस्थापित भएका छन् । बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित भएका हुन् ।