१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक वृद्धिदरबाहेक अन्य आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

काठमाडौं, भदौ ६ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदरबाहेकका अन्य आर्थिक परिसूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ । शुक्रबार अर्थमन्त्री डा. खतिवडा र विश्व बैंक दक्षिण एसिया क्षेत्रका