काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम
काठमाडौं, कात्तिक ४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोरोना (कोभिड–१९) का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग
काठमाडौं, कात्तिक २ । सरकारले कोरोना भाइरस संक्रमित सबैको उपचार खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विपन्न, असाह्य, अपाङ्ता भएका व्यक्ति,
सर्लाही, असोज २९ । सर्लाहीमा कोरोना परीक्षण ठप्प भएको छ । गाउँपालिका/नगरपालिकाहरुले पनि परीक्षणतर्फ चासो दिएका छैनन् । चिकित्सकहरुले भने परीक्षण नहुँदा संक्रमणको अवस्था शूलय जस्तो देखिएपनि कार्यालय, हाटबजार र
कैलाली, असोज २८ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द गरिएको छ । आकस्मिकबाहेकका नमुना परीक्षण बन्द गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि आवश्यक पर्ने ‘पीसीआर किट’
काठमाडौं, असोज २७ – सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको
काठमाडौं, असोज १५ । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले
चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख
काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको परीक्षणका लागि लिइएको स्वाब स्टोर गरेर राख्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘रिपोर्ट पोजिटिभ’ आएको
काठमाडौं, भदौं ३१ । सरकारले मृत्यु भएको व्यक्तिको कोरोना लागेको शंका भए पनि अब स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको